सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

मंगलबार, चैत २७, २०८०

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सयले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्