नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ- नेपालले वेस्ट इन्डिज ए को दोस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए ।  

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्