राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्