प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

बुधबार, चैत १४, २०८०

काठमाडौँ - प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले  बढेको छ ।

यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्