वन तथा वातावरण राज्यमन्त्रीमा जसपा नेता कार्की नियुक्त

सोमबार, चैत १२, २०८०

काठमाडौं- जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्