नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा (सूचीसहित)

बिहीबार, चैत ८, २०८०

काठमाडौं - नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।

चैतदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

हेर्नुस्  काे कहाँ सरुवा भए?

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्