बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा, ९ मतले एमाले फेरि अगाडि

सोमबार, वैशाख १७, २०८१

कैलाली - बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहले ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्