आज के छ विदेशी मुद्राको भाउ ?

आइतबार, फागुन १३, २०८०

काठमाडौ - आज अमेरिकी डलर १ को खरिदमा १३२ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३३ रुपैयाँ १ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४३ रुपैयाँ ४० पैसा र बिक्रीमा १४४ रुपैयाँ ५ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६७ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६८ रुपैयाँ ६८ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६६ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९३ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४८ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ४६ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ ५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९५ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९९ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ८४ पैसा तय गरिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्