अमेरिकामा रेखा थापाको ‘बेबी सावर’ (तस्बिर)

मंगलबार, माघ ९, २०८०

काठमाडौं- अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन् । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखाले शनिवार ‘बेबी सावर’ गरेकी हन् ।

उक्त कार्यक्रममा रेखाले श्रीमान् बलराम शाहीसँगै एकसाथ केट काट्दै ‘बेबी सावर’ मनाएका थिए। ‘बेबी सावर’ मनाएको फोटो/भिडिओ रेखाले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

रेखाको आगामी फिल्म ‘उपहार’ फागुन २५ गते रिलिज हुँदै छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्