नेभिगेशन
समाज विविध

कोशीमा आज उराब समुदायलाई सार्बजनिक बिदा

काठमाडौं - कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिएको हो । 

असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको प्रदेश सरकारको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर