चीनद्वारा फेंग्युन–३ भूउपग्रह प्रक्षेपण

बिहीबार, साउन १८, २०८०

जिउक्वान– चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च–४ सी  वाहक रकेटद्वारा बेइजिङ समयअनुसार बिहान  ११ बजेर ४७ मिनेटमा प्रक्षेपण गरिएको  हो । 

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्