आजको तस्बिर

घरभित्रबाट कोब्रा सर्पको उद्धार

मंगलबार, असार १९, २०८०
आजको तस्बिर– घोराही उपमहानगरपालिका(१४ मिलनचोकस्थित घरभित्रबाट मङ्गलवार राती स्थानीयले जिवितै उद्धार गरेको विषालु कोब्रा (गोमन) सर्प । उद्धार गरेको सर्पलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस 

cobra_snake_nepal_rescue1688487685.jpg

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्