तस्बिरमा आज

खडेरी लागेपछि...

आइतबार, जेठ २८, २०८०
तस्बिरमा आज– खडेरीका कारण चितवनको भरतपुर महानगरपालिका–२८ स्थित खेतमै सुकेको मकैका बोट । सिँचाइको सुविधा भएको ठाउँ बाहेक अन्य क्षेत्रमा खडेरीका कारण मकैका बोट सुकेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस 

 

khaderi_banda_sukyo_rssphoto1686497347.jpgसुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित एक कृषि फर्ममा बारीमै सुकेका बन्दा । किसानले उचित मूल्य र बजार नपाउँदा यसरी बारीमै बन्दा सुकेको छ । तस्बिर : सुरेश आचार्य/रासस

 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्