तस्बिरमा आज

चितवनको माडी उपत्यका

मंगलबार, जेठ २३, २०८०
तस्बिरमा आज– चितवनको माडी उपत्यका चितवनको माडी नगरपालिका–६ मा निर्माण गरिएको भ्यू टावरबाट देखिएको माडी उपत्यका । पूर्व, पश्चिम र उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको माडी हरियाली उपत्यका हो । तस्बिर : कृष्ण आचार्य/रासस
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्