आजको तस्बिर

भोटो जात्रामा कुमारी... [तस्बिरहरू]

बिहीबार, जेठ ११, २०८०
आजको तस्बिर– ललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रा अवलोकन गर्दै कुमारी । तस्बिरहरु चन्द्रकला क्षेत्री/रासस

 

bhoto_jatra_rssphoto1685028315.JPGललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइदै । 

 

Bhoto_jatra_nepal_rssphoto11685028210.JPGललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइदै । 

 

Bhoto_jatra_nepal_rssphoto1685028210.jpgललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रामा सांस्कृतिक प्रस्तुती देखाउँदै स्थानीय ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार