आजको तस्बिर

फुतफुते झरनामा...

बुधबार, जेठ १०, २०८०
आजको तस्बिर–  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः कमल खत्री/रासस
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्