आजको तस्बिर

दुध खाँदै गरेको चित्तलको बच्चा

मंगलबार, जेठ ९, २०८०
आजको तस्बिर– ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको चित्तलको बच्चा आफ्नो आमाको दुध खाँदै । तस्बिर : विमलबहादुर विष्ट/रासस

 

Rhino_rssphoto1684845631.jpgललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा वर्षैदखि राखिएको एक सिँगे भाले गैँडा । कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिँगे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरुको आसपासका वन क्षेत्रमा मात्रै रहेका छन् । तस्बिर : विमलबहादुर विष्ट/रासस 
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्