आजको तस्बिर

खाली खुट्टा पढ्न आएका विद्यार्थीलाई जुत्ता लगाइदिँदा

सोमबार, जेठ ८, २०८०
आजको तस्बिर– सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा खाली खुट्टा पढ्न आएका विद्यार्थीलाई जुत्ता लगाइदिँदै शिक्षिका । विद्यालयमा खालीखुट्टा पढ्न आएका विद्यार्थीको तस्बिर राससमा प्रकाशित भएपछि वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी धरानकी सुनिता गुरुङले उपलब्ध गराएको ६० जोर जुत्तामोजा सोमबार वितरण गरिएको हो । तस्बिर : नवीन गड्तौला /रासस
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्