नेभिगेशन
अटोमोबाइल्स

इन्भेष्टमेन्ट मेगा बैंकको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं –नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । कोसी प्रदेशको बेलबारी नगरपालिका ९ स्थित डाँगीहाटमा बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गर्न थालेको हो । 
बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोसी प्रदेशका प्रमुख राजिव गजुरेलले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स