दीपेन्द्र आउट, नेपालले पाँचौ विकेट गुमायो

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग– टू अन्तर्गतको सिरिजको अन्तिम खेलमा अहिले नेपालले घरेलु टोली युएईसँग खेलिरहेको छ । 

यसैबीच, नेपालले पाँचौ विकेट गुमाएको छ । दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भएका हुन् ।


 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्