राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गत आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा  तहगत राज्य संरचनाको विकासमा लैङ्गिक मुलप्रवाहिकरण, समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानूनी व्यवस्था र वर्तमान अवस्थाका सम्बन्धमा छलफल

हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्