नेभिगेशन
समाचार

नामको टुंगो लगाउन प्रदेश १ मा प्रदेशसभा बैठक बस्दै

काठमाडौँ– प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठकले प्रदेश १ को नामाकरण गर्ने बताइएको छ । प्रदेश १ को नामाकरण विभिन्न कारणले अहिलेसम्म हुन सकेको छैन ।

पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरण दोस्रो कार्यकालको पहिलो अधिवेशनबाट नै टुंगो लगाउन लागिएको हो ।

अघिल्लो कार्यकालमा दलहरूबीच पटक पटक छलफल भए पनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार