नेभिगेशन
अर्थतन्त्र विविध

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. श्रेष्ठ नियुक्त

काठमाडाैँ – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । 

 

नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराएका छन् ।

 

उनलाई सिंहदरबारमा शपथ ग्रहण गराइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

 

प्रचण्ड अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा पनि श्रेष्ठ योजना आयोगको उपाध्यक्ष थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध