रुकुम पश्चिम : जनार्दन शर्माको अग्रता कायम

बुधबार, मंसिर ७, २०७९

रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् ।
मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि छन् । शर्माले ५ हजार ३७१ र देवकोटाले २ हजार २०८ मत पाएका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्