गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी

बुधबार, मंसिर ७, २०७९

गुल्मी– गुल्मी –२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । 
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् । 
 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्