रवि लामिछाने दोब्बर मतान्तरले अगाडि

बुधबार, मंसिर ७, २०७९

काठमाडाैँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।

चितवनको २ नम्बर प्रतिनिधिसभा सदस्यको मतगणना हुँदा रविले ११ हजार ८७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६९८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ५ हजार ५७३ मत पाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार