सुर्खेत-२मा कांग्रेसका हृदयराम थानी विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडाैँ— सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। 

उनले ३४ हजार ६२५ मतले विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन्। 

थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन्।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार