काठमाडौँबाट प्रदेशसभा सदस्यमा कांग्रेसका ठकुरी विजयी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ— काठमाडौं-३ प्रदेश (ख) बाट प्रदेशसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्‍न मतगणनामा कांग्रेसका उम्मेदवार ठकुरीले १० हजार ६१७ मत पाएका छन् ।

उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार