जाजरकाेटमा माओवादीका बस्नेतकाे अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – जाजरकोटमा नेकपा माओवादीका शक्ति बस्नेतले अग्रता लिएका छन् । 

हालसम्म २ हजार ५ सय २३ मत गणना हुँदा बस्नेत एमाले उम्मेदवार निरज आचार्यभन्दा पाँच सय भन्दा बढी मत लिएका हुन् । बस्नेतले १ हजार ४ सय १९ र आचार्यले ९ सय ९ मत पाएका छन्  ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१७
प्रतिक्रिया दिनुहोस्