नेभिगेशन
समाचार

राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश गरेका छन्। रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्न राय ओली निवास बालकोट पुगेका थिए। सल्यान जिल्लाको शारदा नगरपालिका३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार