नेभिगेशन
जीवनयापन

काठमाडौँ ८ बाट चुनाव लड्न नवीन्द्रराज जोशीकी पत्नी सपनाले दिइन उम्मेदवारका लागि आवेदन

काठमाडौँ– काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्न नेपाली कांग्रेसकी नेता सपना जोशीले आवेदन दिएकी छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि उनले आवेदन दिएकी हुन्। सपना कांग्रेस नेता स्व। नवीन्द्रराज जोशीकी पत्नी हुन्। साथै यही क्षेत्रबाट राजुराज जोशीले पनि उम्मेदवारीका लागि आवेदन दिएका छन्। उनीहरूको आवेदनलाई क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै