नेभिगेशन
जीवनयापन

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारीलाई पठाएको हो । त्यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल मन्त्रालय सरूवा भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै