नेभिगेशन
जीवनयापन

आजै कक्षा १२ को नतिजा आउन सक्ने !

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (शुक्रबार) साँझ ५ बजे बस्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको छ। बैठकको मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । ‘बैठक आह्वान गरेका छौं,’ बोर्डले भन्यो, ‘कुनै प्राविधिक समस्या आएन भने आज साँझ नै कक्षा १२ को नतिजा सार्वजनिक हुने सम्भावना छ ।’ गत जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै