नेभिगेशन
जीवनयापन

वीरताको सन्देशः एक प्रेरक प्रसङ्ग

सिखका १० औँ गुरु गोविन्दसिंह योद्धा हुनाको साथै महान् कवि पनि थिए । उनको दरबारमा ५२ उच्चकोटीका कविहरु थिए । उनका एक दरबारिया कवि टहकणले महाभारत अश्वमेघ पर्वको अनुवाद मोरध्वज चन्द्रहासको कथाको नामले गरेका थिए । एकदिन टहकणले आफ्नो यसै काव्य ग्रन्थका केही स्लोक गुरु गोविन्दसिंहलाई सुनाए । स्लोक वीरताको सन्देश दिने थिए । सुनेर गुरु पनि हाँस्न लागे र आफ्नो वस्त्रमा लगाइएको चराको प्वाँख उपहारस्वरुप टहकणको वस्त्रमा लगाइदिए । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै