नेभिगेशन
जीवनयापन

फनपार्कलाई राजस्व बुझाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले काठमाडौँ फनपार्कलाई बाकिँ सबै राजस्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । फनपार्कले बुझाउने पर्ने बहाल कर, व्यवसाय कर २८ नम्बर वडा कार्यालयमा र मनोरञ्जन कर तथा विज्ञापन कर महानगरको राजस्व विभाग बबरमहलमा बुझाउन आग्रह गरेको छ । यदि २४ घण्टा भित्र राजस्व जम्मा नभएमा फनपार्क शिलबन्दी पनि गर्ने महानगरको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै