नेभिगेशन
जीवनयापन

चुट्किला

तपाईंको चस्मा फुटाइदिएँ छट्टु नातिले हजुरआमासँग सोधेछः हजुरआमा ! चस्मा बिना पनि पढ्न सक्नुहुन्छ ? हजुरआमाले भन्नुभयोः किन नसक्नु, सक्छु नि नाति । नातिले भन्योः त्यसो भए अब विना चस्मा अखबार पढ्नुहोस् । किनभने मैले तपाईंको चस्मा फुटाइदिएँ । डार्लिङ भनेर छोरा बाउसितः बाबा मम्मीको नाम डार्लिङ हो ? बुवाः छोराले एक्कासी यस्तो प्रश्न गरेको देखेर सीता हो, किन र छोरा ? छोराः त्यसो भए किन त पल्लो घरको अङ्कलले डार्लिङ भनेर मम्मीको हात समातेको ? साभार: ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै