नेभिगेशन
जीवनयापन

चुट्किला

चलचित्र हेर्न स्कुल पढ्न गएको छोरा बेलुका घर फर्किएपछि आमाः कहाँ गएको थिइस् ? छोराः आमाको माया चलचित्र हेर्न । आमाः दिउँसो आमाको माया हेरिस् । अब बाबुको झापु खार सुत्न जा । जन्माउने इच्छा हुँदैन शिक्षकः पवन, ल भन त १० करोड रुपैयाँ भएका मानिस बढी सन्तुष्ट हुन्छ कि १० जना छोराछोरी भएको मानिस ? पवनः १० जना छोराछोरी भएको मानिस सन्तुष्ट हुन्छ किनभने अब उसलाई अरु सन्तान जन्माउने इच्छा हुँदैन । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्