नेभिगेशन
जीवनयापन

माओवादी बागमती प्रदेश कमिटीले छान्यो चुनावी कमाण्डर, रेनु दाहाल प्रचण्डको चुनावी कमाण्डर

काठमाडौँ–  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकिएकी छन्। आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो। प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्