नेभिगेशन
जीवनयापन

अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुमा एक जनाको हत्या

कपिलवस्तु– गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो । गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै