नेभिगेशन
जीवनयापन

थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै