नेभिगेशन
जीवनयापन

आँखा बलियो पार्न टाढा हेर्नुस्

टि.भी. र कम्प्युटरको आगमनपछि झण्डै ३० प्रतिशत बालबालिकाहरुले टाढा हेर्न चश्मा लगाउनु परेको तथ्याङ्क अमेरिकी शोधकर्ताले अघि सारेका छन् । यसरी आँखाको ज्योति गुम्दै जानुको कारण टाढा हेर्ने परिपाटी समाप्त हुँदै जानु बताउँछन् कतिपय वैज्ञानिकहरु । उनीहरु अलास्कावासीहरुको उदाहरणलाई प्रस्तुत गर्छन् जहाँ झण्डै कसैले पनि चश्मा लगाएको पाइँदैन । वैज्ञानिकहरु भन्छन्- उनीहरु मौसमको आँकलन गर्न जहिले पनि टाढा आकाश र क्षितिजमा हेर्ने गर्छन् त्यसैले उनीहरुको आँखा बलियो भएको हो त्यस्तै बिहानको रातो सूर्य वा चन्द्रमालाई लगातार नियाल्दा आँखाको ज्योति फर्कने यौगिक परिपाटीले पनि यसै कुराको पुष्टि गरेको कुरा वैज्ञानिकहरुको दावी छ । साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्