नेभिगेशन
जीवनयापन

एमाले पोलिटव्युरो बैठक : केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा पारित

काठमाडौँ– नेकपा एमालेको पोलिटव्युरो बैठकले भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत हुने एजेण्डा पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराए । प्रतिवेदनमाथि १५ जना पोलिटव्युरो सदस्यहरुले राय सुझाव पेस गरेको एमाले केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै