नेभिगेशन
जीवनयापन

प्रधानमन्त्री देउवा किन पुगे जंगी अड्डा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन उनी जङ्गी अड्डा पुगेका हुन् । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै