नेभिगेशन
जीवनयापन

मेयर बालेनसहितको टोली अवैध संरचना हटाउन शंखमूल र बानेश्वर क्षेत्रमा

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर क्षेत्रमा पुगेको छ । अहिले मेयर बालेनसहितको उक्त टोलील अण्डर ग्राउण्डमा अवैध संरचनामा रहेका व्यापारिक पसलहरु हटाउन निर्देशन दिंदै हिंडिरहेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयरसहितको टोली पुगेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै