नेभिगेशन
जीवनयापन

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ह्याम्स अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएका सिटौलालाई उपचारका लागि मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। उनको शरीरमा हेमोग्लोविनको मात्रा कमी देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलका संयोजक समेत रहेका सिटौलाले अस्वस्थ्य महशुस गरेपछि मंगलबार कोरोना परीक्षण गराएका थिए। परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै