नेभिगेशन
जीवनयापन

एमाले स्थायी कमिटी वैठक बस्दै, निर्वाचनको रणनीतिबारे छलफल हुने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बैठक बस्न लागेको हो । बैठकमा निर्वाचन तयारीबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन घोषणासँगै दलहरुका बैठक निर्वाचनमा केन्द्रित हुन थालेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्