नेभिगेशन
जीवनयापन

जीत हासिल गर्न अरुको विरोध नगर्नु होस्

यदि प्रमोसन हुन गइरहेको छ र धेरै सम्भावित उम्मेदवार छन् भने तपाईं त्यसलाई कसरी जान्नु हुन्छ ? तपाईंले आफूलाई यस प्रमोसनको स्पष्ट विकल्प कसरी बनाउनु हुन्छ ? यस विषयमा सकारात्मक सोचाइका साथ गहिरो अध्ययन गर्नुभयो भने त्यसले तपाईंलाई प्रतिस्पर्धा र प्रतिस्पर्धीलाई कसरी चिन्ने भन्ने सिकाउँछ । यसले अर्को कुरा के पनि सिकाउँछ भने तपाईं गलत काम नगी कसरी सबैभन्दा माथि पुग्न सक्नु हुन्छ । यदि तपाईं यी नियमलाई राम्ररी अभ्यास गर्नु हुन्छ भने तपाईंको साथीले तपाईंको अनुशरण गर्न थाल्छ तथा तपाईको प्रमोसन भएको हेर्न लालायित रहन्छ । साभार : ‘तपाईंको जीत’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्