नेभिगेशन
जीवनयापन

ब्राजिल र कोरियाका राजदुतले लिए सपथ

काठमाडौ–गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । राष्ट्रपतिको कार्यालय महाराजञ्जमा राष्ट्रपति भण्डारीले राजदूत पदको शपथ गराएकी हुन् । सपथमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्