नेभिगेशन
जीवनयापन

थप ६२३ मा कोरोना संक्रमण, ४८७ जना निको भए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्