नेभिगेशन
जीवनयापन

मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा, सचेत रहन आग्रह

काठमाडौं - मकवानपुरको मकवानपुरगढी र आसपासमा अति भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान विभागले जनाएको छ । भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका ससाना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै